Like us!
Follow us!
Connect us!
Watch us!

५६ वटा कम्पनीको साधारणसभा सम्पन्न, कुनले गरे कति लाभांश पारित ?

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १५ : ५७ मा प्रकाशित

५६ वटा कम्पनीको साधारणसभा सम्पन्न, कुनले गरे कति लाभांश पारित ?

अर्थ संसार, काठमाडौं – विभिन्न ५६ वटा कम्पनीले आफ्नाे वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । छुट्टा-छुट्टै मितिमा भएकाे साधारण सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसारकाे लाभांश पारित गरिएकाे हाे । 

तल उल्लेख गरिएकाे ५६ वटा कम्पनीमध्ये आफ्ना शेयरधनीहरूलाई सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ४५ प्रतिशत बोनस शेयर र  २.३६ प्रतिशत कर प्रयोजन गरी कूल ४७.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेकाे छ ।

नेप्से २०२० को डिसेम्बरसम्म बजार २००० देखि २२०० पुग्नेछ

त्यसैगरी, धेरै लाभांश दिने दाेश्राेमा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेका छन् ।

कम्पनीकाे नाम तथा सञ्चालक समितिकाे निर्णय अनुसार पारित भएकाे लाभांश तल उल्लेख गरिए अनुसार रहेकाे छ :

5e60dae3eab21.jpg 5e60db0388733.jpg 5e60db10a9ec8.jpg 5e60db153daaa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको