Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा कालिका लघुवित्तको शेयर कारोबार फुक्का

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, १५ : ५६ मा प्रकाशित

नेप्सेमा कालिका लघुवित्तको शेयर कारोबार फुक्का

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रोक्का रहेको शेयर कारोबार  फुकुवा गरिएको छ ।

मर्जर प्रयोजनका लागि राेक्का गरिएकाे कालिका लघुवित्तकाे शेयर कारोबार मर्जरपछि पुन फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्दा कायम हुन आएकाे १४ लाख ४३ हजार ३०० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने सूचीकृत गरीएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको