Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ कम्पनीकाे साधारण सभा हुँदै, कुनले गर्दैछन् कति लाभांश पारित ?

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, १३ : ३६ मा प्रकाशित

यी ५ कम्पनीकाे साधारण सभा हुँदै, कुनले गर्दैछन् कति लाभांश पारित ?

अर्थ संसार, काठमाडौं –  विभिन्न पाँच कम्पनीले फागुनमा आफ्नाे वार्षिक साधारण सभा आह्वान गरेका छन् । 

कालिका पावर कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, आइएमई जनरल इन्स्याेरेन्स र ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आफ्नाे वार्षिक साधारण सभा डाकेका छन् । 

कम्पनीकाे नाम, साधारण सभाकाे स्थान, मिति, समय, प्रस्ताव र बूकक्लाेज मिति तल उल्लेख गरिएकाे छ :

5e4a461f7dc95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको