Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले सूर्या लाइफकाे संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता र कुन दरमा ?

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, ११ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकले  सूर्या लाइफकाे संस्थापक शेयर बिक्री गर्दै, कति कित्ता र कुन दरमा ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे शेयर बिक्री गर्नका लागि गाेप्य शिलबन्दी बाेलपत्र आह्वान गरेकाे छ । 

बैंकले सूर्या लाइफ इन्स्याेरेन्सकाे ५५ हजार कित्ता संस्थापक समूहकाे शेयर बिक्री गर्न लागेको हो । यस्तै, उक्त शेयरमा न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । 

यसैगरी, लगानीकर्ताले यस शेयरमा आज फागुन ५ गते साेमबार देखि फागुन १३ गते मंगलबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको