Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, १२ : ४१ मा प्रकाशित

साेमबार कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा हिजाे (आइतबार) ह्वात्तै बढेर उच्च विन्दुमा पुगेकाे सुनकाे मूल्य आज (साेमबार) भने स्थिर रहेकाे छ ।

आइतबार ताेलामा ५ सयले बढेर प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ पुगेकाे सुन आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य भने बढेकाे छ । आज पनि चाँदी ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला ८ सय ९० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको