Like us!
Follow us!
Connect us!
Watch us!

माघ लागेसँगै फेरी आकाशियाे सुनको मूल्य, ताेलाकाे कति ?

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, ११ : २२ मा प्रकाशित

माघ लागेसँगै फेरी आकाशियाे सुनको मूल्य, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) फेरी सुनको मूल्य उकालाे लागेकाे छ । बुधबार सुन ताेलामा ७ सयले बढेर प्रतिताेला ७४ हजार ७ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा  ८ सयले घटेर प्रतिताेला ७४ हजार रुपैयाँ पुगेकाे कायम भएकाे सुनकाे मूल्य आज फेरी ७ सयले बढेर प्रतिताेला ७४ हजार ७ सय रुपैयाँ पुगेकाे हाे ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको