Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टर्नको नाफा १०९ प्रतिशतले बृद्धि

शुक्रबार, ०७ माघ २०७३, १५ : १७ मा प्रकाशित

वेस्टर्नको नाफा १०९ प्रतिशतले बृद्धि

अर्थ संसार

काठमडौं–वेष्टर्न डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ५ करोड ४२ लाख रुपैयाँभन्दा बढी मुनाफा कमाएको छ । बैंकले गरेको नाफा गत आर्थिक बर्षको सोही अबधिको भन्दा १०९ प्रतिशतले बढी हो बैंकको खुद मुनाफा भने २ करोड ६४ लाखमा सीमित भएको छ ।

बैंकको निक्षेप २३.८८ प्रतिशतले बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैँया पुगेको छ भने कर्जा लगानी ४८.७६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ८१ लाख रुपैँया पुगेको छ । बैंकका दाङ, बाँके र कपिलबस्तुमा गरी १३ शाखाहरु संचालनमा छन् । बैंकले थप ३ वटा शाखा संचालनमा ल्याउने तयारी गरेको छ । 

यो पनि पढ्नुहोस्

मेगा बैंक र टुरिज्म डेभलपमेन्ट मर्जमा जाने, स्वाप रेसियो १०० बराबर ९५ कित्ता 

निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज 

काष्ठमण्डप डेभलपमेन्ट बैंकले नघायो १० करोड नाफा 

नेपालका अधिकांश विमानस्थल प्रयोगबिहीनविमान नभएर प्रयोगमा नआएको सरकारी निकायको भना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको