Like us!
Follow us!
Connect us!
Watch us!

काष्ठमण्डप डेभलपमेन्ट बैंकले नघायो १० करोड नाफा

शुक्रबार, ०७ माघ २०७३, १५ : ०५ मा प्रकाशित

काष्ठमण्डप डेभलपमेन्ट बैंकले नघायो १० करोड नाफा

अर्थ संसार

काठमाडौं–काष्ठमण्डप डेभलपमेन्ट बैंकले  चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड खुद नाफा कमाएको छ । बैंकले यस अबधिमा ७ अर्व ८३ करोड निक्षेप संकलन गरी ६ अर्व ४३ करोड कर्जा लगानी गरेको जनाएको छ । बैंकले धितोपत्र बोर्डबाट  आस्वा प्रणालीमा सहभागी हुने अनुमति पाएको छ । सेयर निष्काशन गर्दा लगानीकर्ताबाट दरखास्त संकलन गर्ने र खातामै रकम रोकेर राख्ने सुविधा दिने छ । 

यो पनि पढ्नुहोस्

मेगा बैंक र टुरिज्म डेभलपमेन्ट मर्जमा जाने, स्वाप रेसियो १०० बराबर ९५ कित्ता 

निर्भिक ट्राभल्सले ल्यायो देश, विदेश घुमाउने प्याकेज 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको