Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र हाथवेको शेयर कारोबार रोक्का

आइतबार, ०३ चैत्र २०७५, १२ : १२ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र हाथवेको शेयर कारोबार रोक्का

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  शेयर कारोबार रोक्का भएको छ ।

यी दुई वित्तीय संस्था एक आपसमा गाभिने भएकाले चैत १ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको स्टककले जनाएको छ ।

5c8dea8be3491.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको