Like us!
Follow us!
Connect us!
Watch us!
ल्यायो चस्मामै भिडियो रेकर्डिङ गर्ने स्पेकटेकल्स

स्न्याप च्याट अब ग्याजेट उत्पादनमा

मंगलबार, ०४ माघ २०७३, १७ : ४० मा प्रकाशित

स्न्याप च्याट अब ग्याजेट उत्पादनमा

अर्थसंसार
चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट स्मार्ट चस्मा सार्वजनिक गरेको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेकटेकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

यो स्मार्ट चस्मा गुगलको स्मार्ट चस्माभन्दा धेरै फरक छ । तुलनात्मक रुपमा यो गुगल ग्लासभन्दा सस्तो पनि छ ।  यो चस्माको मूल्य १ सय ३० अमेरिकी डलर राखिएको छ । गुगलको स्मार्ट चस्माको मूल्य भने १ हजार ५ सय डलर पर्छ । 

यो पनि पढ्नुहोस्

स्न्याप च्याट अब ग्याजेट उत्पादनमा

उद्यमशिलता विकास गर्न इन्जिनियरिङ एसोसिएशनले सरकारलाई सघाउने 

कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङरकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक 

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म 

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको