Like us!
Follow us!
Connect us!
Watch us!

बाग्मतिलाई किनेर सानिमाको एकिकृत कारोबार सुरु

शुक्रबार, २९ पुस २०७३, १४ : ४२ मा प्रकाशित

बाग्मतिलाई किनेर सानिमाको एकिकृत कारोबार सुरु

अर्थ संसार

काठमाडौं–बाग्मति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सानिमा बैंकले शुक्रबार एकिकृत कारोबार सुरु गरेको छ। बैंकको एकिकृत कारोबारको बैंकको ब्रान्ड एम्वेस्डरहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा बैंकका सञ्चालकहरु भरतकुमार पोखरेल र महेश घिमिरेले संयुक्त रुपमा गरे ।

वाग्मति बैंकलाई किनेपछि सानिमाको हरिवन र लालबन्दीमा शाखा थपिएका छन। वाग्मतिको स्वाप रेसियोअनुसारको चुक्ता पूँजी जोड्दा सानिमाको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। बैंकका शाखा ४३ र एटिएम संख्या ४९ पुगेका छन्।

यो पनि पढ्नुहोस्

अपाङ्ग भनेर नहेप, बाँसुरी बजाउन सबैलाई उछिन्न सक्छु

नेपाल लाइफको एफपिओः दुई दिनमा पौने ८ अर्बको आवेदन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य, १२९० रुपैयाँमा बेच्न अनुमति माग

मध्यरातमा कोको छानिए उच्च अदालतका न्यायाधिक (सूचीसहित)

जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको