Like us!
Follow us!
Connect us!
Watch us!

लागरिक लगानी कोष १७४ रुपैयाँले बढ्दा , अरु कम्पनी कतिले बढे ? (सूचिसहित)

विहीबार, १२ पुस २०७५, १५ : ४७ मा प्रकाशित

लागरिक लगानी कोष १७४ रुपैयाँले बढ्दा , अरु कम्पनी कतिले बढे ? (सूचिसहित)

अर्थ संसार,काठमाडौं–  शेयर बजारमा विहीबार कारोबार रकम ह्वात्तै बढ्यो ।  शेयर बजारमा शेयर किनवेचको चाप बढेसँगै कारोबार रकम पनि ह्वात्तै बढेको हो ।

लामो समपछि शेयर बजारमा अर्बको कारोबार भएको छ ।  बजारमा अर्बको कारोबार हुँदा सवै भन्दा धेरै नागरिक लगानी कोषका शेयरधनीले कमाएका छन् ।  विहीबार मात्रै १७४ रुपैयाँले बढेको छ ।

विहीबार कारोबार बन्द हुँदासम्म नागरिक लगानी कोष प्रतिकित्ता २ हजार १ सय रुपैयाँमा आइपुगेको छ । त्यसै गरी  महिला सहयात्री माइक्रोफाइनान्स ४६ रुपैयाँ,  हिमालयन डिष्टिलरी  लिमिटेड ८३ रुपैयाँ, समाता माइक्रोफाइनान्स ५५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स ५५ रुपैयाँ र बरुण आइड्रोपावर ५ रुपैयाँले बढेको छ ।

छुटाउनु भयो कि ?

शेयर बजारमा अर्बको कारोबार

नेप्सेमा दुई कम्पनीको ४ लाख ७७ हजार कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ? 

भारतीय केठेदार कम्पनीको ज्यादतीले माथिल्लो तामाकोशीको लागत बढेर पुग्यो ७० अर्ब

गुडविल फाइनान्सले ५.२३ % नगद लाभांश दिने

मिसन डेभलपमेन्ट बैंकको ११% बोनस शेयरपछि शेयर मूल्य समायोजन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको