Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले ५.२३ % नगद लाभांश दिने

विहीबार, १२ पुस २०७५, १० : ५६ मा प्रकाशित

गुडविल फाइनान्सले ५.२३ % नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– गुडबिल फाइनान्स लिमिटेड गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ५.२३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले पुस ११ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई ५.२३ प्रतिशतका दरले ४ करोड २१ लाख ५ हजार २६३ दशमलव १६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश वार्षिक साधारण सभाबाट अनुमोदनका लागि प्रसताव गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि प्रेषित गर्ने निर्णय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको