Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको ४ लाख ७७ हजार कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

विहीबार, १२ पुस २०७५, १७ : १९ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको ४ लाख ७७ हजार कित्ता शेयर  सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।दुई कम्प्नीको ४ लाख ७७ हजार कित्ता शेयर सूचिकृत भएको हो ।

नेप्सेको अनुसार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता र  जनउत्थान सामुदायिक लद्युवित्तको ४८ हजार कित्ता शेयर सूचिकृत भएको हो ।

5c24746e233c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको