Like us!
Follow us!
Connect us!
Watch us!

मिसन डेभलपमेन्ट बैंकको ११% बोनस शेयरपछि शेयर मूल्य समायोजन

विहीबार, १२ पुस २०७५, ११ : ३१ मा प्रकाशित

मिसन डेभलपमेन्ट बैंकको ११% बोनस शेयरपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार मिसन डेभलपमेन्ट बैंकको  शेयर मूल्य समायोजन भएको छ । 

बैंकले गत आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर निर्णय गरेको थियो । सोही निर्णयको आधारमा नेप्सले आज प्रतिकित्ता  १ सय ५६ रुपैयाँ ७६ पैया  हुने गरी शेयर मूल्य समायोजन गरेको छ । बैकको ओषध आधार शेयर मूल्य २ सय २२ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

5c2467f387574.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको