Like us!
Follow us!
Connect us!
Watch us!

सुबिसु १७ औं वर्षमा

विहीबार, २१ पुस २०७३, १६ : ३० मा प्रकाशित

सुबिसु १७ औं वर्षमा


 अर्थ संसार
काठमाडौं– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले डिजिटल टिभी, इन्टरनेट, इन्टरनेट टिभी ओभर द टप, र ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

‘ग्राहकहरुको निरन्तर साथ, माया र विश्वासले सफलतापूर्वक पार गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले भने, ‘हामी अझ केन्द्रित रही आफ्ना ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’सुबिसु केवलनेटले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएसभि पिएनएस, व्यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसनजस्ता सेवा प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नु भयो ? 

बजार घट्दा १० प्रतिशतले कमाउने कम्पनी कुनकुन ?

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको