Like us!
Follow us!
Connect us!
Watch us!

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

विहीबार, २१ पुस २०७३, १२ : ०८ मा प्रकाशित

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जाली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुईचो लागेको छ ।नेकपा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका थिए ।

फूयाललाई अन्तिम श्रद्धाञ्जली दिन रंगकर्मी, कलाकार र सर्बसाधारणको बाक्लो उपस्थिति थियो । नाटकमा अभिनय गर्दागर्दै बेहोस भएका फुयाँलको विर अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको थियो । उनको बुधबार अन्तिम संस्कार गरिएको छ ।

यो पनि पढ्नु भयो ? 

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको