Like us!
Follow us!
Connect us!
Watch us!

एशियन सेक्युरिटीलाई कारोबारमा रोक

मंगलबार, १९ पुस २०७३, १३ : ३७ मा प्रकाशित

एशियन सेक्युरिटीलाई कारोबारमा रोक

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले धितोपत्र दलाल कम्पनी एशियन सेक्युरिटीलाई कारोबार गर्नबाट निलंबन गरेको छ । धितोपत्र बोर्डको निर्देशनमा उक्त कम्पनीलाई निलंबन गरिएको नेप्सेले आफ्नो सूचनामा जनाइएको छ ।

बोर्डले अनुसन्धानका क्रममा एशियनमा कार्यरत कर्मचारीको परिवारका नाममा  सेयर खरिद बिक्रि गरको पाइएपछि काराबाही गरिएको जनाएको छ । धितोपत्र व्यवसायी नियमावलीअनुसार सेयर दलाल तथा उसका संस्थाका संचालक, कार्यकारी प्रमुख तथा कर्मचारीको एकाघरका सदस्यले कार्यरत संस्थाबाट सेयर किनबेच गर्न पाइँदैन।
 

यो पनि पढ्नुहोस्

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको