Like us!
Follow us!
Connect us!
Watch us!

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

मंगलबार, १९ पुस २०७३, ११ : ३५ मा प्रकाशित

अर्थसंसार
काठमाडौँ – मसिंरको महिना सकिएपनि बिहेको लगन भएको माघ महिना आउँदै छ । के तपाई साथीभाई या आफन्तजनको बिहेमा जाने तयारीमा हुनुहुन्छ ? विषेश गरी हाम्रो नेपाली समाजमा कसैको घरमा पूजा, वर्तवन्ध र विवाह हुदाँ महिलाहरुले साडी लगाउने चलन बढि छ ।

आजकल धेरै महिलाहरु कुर्ता सुरुवाल या पेन्ट टिर्सट लगाउने हुनाले साडी लगाउँदा घण्टौसम्म अल्झिने गर्छन् । तर साडी लगाउने सजिलो उपाय पनि छ जुन यो भिडियोबाट सिक्न सकिन्छ । 

यो पनि पढ्नुहोस्

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको