आइतबार, ०५ कार्तिक २०७४, २१ : १२
कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)
मङ्गलबार, १९ पुष २०७३

अर्थसंसार
काठमाडौँ – मसिंरको महिना सकिएपनि बिहेको लगन भएको माघ महिना आउँदै छ । के तपाई साथीभाई या आफन्तजनको बिहेमा जाने तयारीमा हुनुहुन्छ ? विषेश गरी हाम्रो नेपाली समाजमा कसैको घरमा पूजा, वर्तवन्ध र विवाह हुदाँ महिलाहरुले साडी लगाउने चलन बढि छ ।

आजकल धेरै महिलाहरु कुर्ता सुरुवाल या पेन्ट टिर्सट लगाउने हुनाले साडी लगाउँदा घण्टौसम्म अल्झिने गर्छन् । तर साडी लगाउने सजिलो उपाय पनि छ जुन यो भिडियोबाट सिक्न सकिन्छ । 

यो पनि पढ्नुहोस्

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

© Arthasansar.com 2016, All Rights Reserved