शुक्रबार, ०८ मङि्सर २०७४, १३ : १८
समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी
मङ्गलबार, १९ पुष २०७३


अर्थसंसार
काठमाडौं–समुदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १५ जना कर्मचारी मागेको छ । उक्त सहकारीले स्नातक पास गरेका २ जना मार्केटिङ सुपरभाईजर, कम्युटर सम्बन्धि ज्ञान र अनुभव हासिल गरेका स्नातक १ जना एकाउण्टेन्टमा आवेदन खुल्ला गरेको छ ।

यस्तैगरी १२ जना बजार प्रतिनिधिको लागि पनि आवेदन खुल्ला गरिएको छ । उक्त पदका लागि प्लस टु पास गरेको हुनुपर्नेछ । अनुभवीलाई प्राथमिकता दिईने विज्ञापनमा उल्लेख छ । ईच्छुक व्यक्तिहरुले पुस २८ गतेभित्र आवश्यक कागजात र २ प्रति फोटोसहित ललितपुरको लगनखेल र प्रयागपोखरी चोकमा रहेको अफिसमा सम्पर्क गर्न सक्नेछन् । 

यो पनि पढ्नुहोस्

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

© Arthasansar.com 2016, All Rights Reserved