Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्सुरेन्सको २० प्रतिशत बोनस र सत प्रतिशत हकप्रदपछि मूल्य ७७९ रुपैयाँ

विहीबार, १४ पुस २०७३, १४ : ०९ मा प्रकाशित

नेको इन्सुरेन्सको २० प्रतिशत बोनस र सत प्रतिशत हकप्रदपछि मूल्य ७७९ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नेको इन्सुरेन्स लिमिटेडको २० प्रतितिशत बोनस सेयर सत प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । इन्सुरेन्सको औषत मूल्य ९५७ रुपैयाँलाई आधार मानेर नयाँ कारोबारका लागि प्रतिकित्ता ७७९ रुपैयाँमा सेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता १६१३ रुपैयाँमा भएको थियो ।  

यो पनि पढ्नुहोस्

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

मुला साग र जोगिन्दर जप्छन् हनुमानजी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको