Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

विहीबार, १४ पुस २०७३, १३ : २२ मा प्रकाशित

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

अर्थ संसार  
काठमाडौं–प्रभु बैंकले नयाँ ६ जना संचालकहरु नियुक्त गरेको छ । बैंकले नेप्सेलाई जानकारी गराएअनुसार संस्थापकहरुका तर्फबाट देवीप्रकाश भट्टचन, अंविका शर्मा लामिछाने, पुप्पबहादुर प्रधान र रमेशसिंह खड्का नियुक्त भएका छन् । यसै गरी साधारण सेयरधनीका तर्फबाट कुशुम लामा र दक्ष पौडेल सुवास नियुक्त भएका छन् । 

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

मुला साग र जोगिन्दर जप्छन् हनुमानजी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको