Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

विहीबार, १४ पुस २०७३, १३ : ३९ मा प्रकाशित

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ज्योति विकास बैंकको ११.७ प्रतितिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । बैंकको औषत मूल्य २१६ रुपैयाँलाई आधार मानेर नयाँ कारोबारका लागि प्रतिकित्ता २६९ रुपैयाँमा सेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो ।  

यो पनि पढ्नुहोस्

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

मुला साग र जोगिन्दर जप्छन् हनुमानजी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको