शनिबार, ०८ माघ २०७३, १६ : २८
कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस
बिहिबार, १४ पुष २०७३


अर्थ संसार
काठमाडौं–कृषि विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । नयाँ आर्थिक बर्ष सुरु भएको छ महिना वित्न लाग्दा लाभांश घोषणा गर्ने कृषि विकास बैंक अठारौं बाणिज्य बैंक हो ।  
 

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

© Arthasansar.com 2016, All Rights Reserved