Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १२ : ४० मा प्रकाशित

पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएका छन् ।

आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धि महत्वपूर्ण मुद्दामा सुनुवाइ हुने तय भएकोमा अब सबै सुनुवाई स्थगित हुने भएका हुन् । यसैगरी आज कोशी प्रदेश सरकार गठनको आह्वानविरूद्ध सर्वोच्चमा रिट दायर गर्न प्रदेशका मुख्यमन्त्री केदार कार्की बिहानै काठमाडौं आएका थिए ।

 बेन्च नबसे पनि प्रशासानिक काम भने सूचारु रहने सर्वोच्चले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको