Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १० : १४ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् ।

वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकु अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले मलेकु र टेकनाथ ढकाललाई संस्थापक सेयरधनीको समूहबाट सञ्चालक तथा गणेशमान प्रधान र पुकार थापालाई स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको