Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, १२ : ५२ मा प्रकाशित

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी  नियुक्त

अर्थ संसार, काठमाडौं – नबिल बैंक लिमिटेडमा नयाँ स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् । बैंककाे रिक्त रहेकाे स्वतन्त्र सञ्चालककाे पदमा आशा राणा अधिकारी नियुक्त भएकी हुन् । 

यसका साथै उनले बैंककाे हिजाे (असार १४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकबाट पदबहाली गरेका पनि बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको