Like us!
Follow us!
Connect us!
Watch us!

माउन्ट कैलाश इनर्जीले डाक्यो साधारण सभा, कहाँ र कहिले हुँदै ?

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १० : १७ मा प्रकाशित

माउन्ट कैलाश इनर्जीले डाक्यो साधारण सभा, कहाँ र कहिले हुँदै ?

अर्थ संसार, काठमाडौं – माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा असार २५ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय सानोभर्याङ, काठमाडाैँमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको