Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफ इन्स्योरेन्सले कायम गर्याे बाेनस दर (सूचीसहित)

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, ११ : ४८ मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सले कायम गर्याे बाेनस दर (सूचीसहित)

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाेनस दर कायम गरेकाे छ ।

कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे बीमाङ्कीय मुल्यांकन प्रतिवेदन बीमा समितिबाट हिजाे (जेठ ८ गते बिहीबार) स्वीकृती भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूमा उक्त अवधिकाे लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकममा तल उल्लेख गरिए अनुसार बाेनस दर निर्धारण भएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, तल उल्लेख गरिएकाे बाेनस दर मृत्यु दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखमा लागू हुने पनि कम्पनीले बताएकाे छ । 

कम्पनीकाे बाेनस दर यस प्रकारकाे छ :

5ec76b5438534.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको