Like us!
Follow us!
Connect us!
Watch us!

निदान अस्पतालको नर्समा कोरोना संक्रमण : गरियाे अस्पताल सिल

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १४ : ५० मा प्रकाशित

अर्थ संसार काठमाडाैं - ललितपुरको पुल्चोक स्थित निदान अस्पताल सिल गरिएकाे छ ।  कार्यरत एक जना नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको हाे । 

मंगलबार भक्तपुरमा देखिएका दुई कोरोना संक्रमित मध्यकी एक निदान अस्पतालमा कार्यरत थिइन् । संक्रमण थप फैलिन नदिन दुवै संस्था तत्कालका लागि सिल गरिएको प्रहरीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको