Like us!
Follow us!
Connect us!
Watch us!

फेरि कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण : आजै थपिए दुई संक्रमित

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १४ : २९ मा प्रकाशित

फेरि कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण : आजै थपिए दुई संक्रमित

अर्थ संसार काठमाडाैं - नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

आजै मात्र धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियाे ।

यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २१९ पुगेको छ ।

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको