Like us!
Follow us!
Connect us!
Watch us!

शेयर काराेबार वैशाख १५ गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय (विज्ञप्ति)

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १५ : २१ मा प्रकाशित

शेयर काराेबार  वैशाख १५ गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - आगामी वैशाख १५ गतेसम्म शेयर काराेबार बन्द हुने भएकाे छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे आज (वैशाख ३ गते, बुधबार) बसेकाे सञ्चालक समितिको बैठकले वैशाख १५ गतेसम्म शेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे हाे ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा हिजाे (मंगलबार) बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै १२ दिन लम्ब्याउने निर्णय गरेसँगै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ काे उपनियम १ अनुसार लकडाउन अवधिभर धिताेपत्रकाे काराेबार स्थगन गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ । 

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ : 

5e96d710f0b79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको