Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारण भन्छन् बैंककाे व्याज महँगाे भयाे : कुन बैंककाे सेवा कस्ताे ? (भिडियाे)

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १३ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – कुन बैंककाे सेवा मन पर्छ भनी प्रश्न गर्दा सर्वसाधारणहरूले विभिन्न धारणा व्यक्त गरेका छन् । केहि व्यक्तिले प्राइम बैंककाे व्याजदर महँगाे भन्ने विचार प्रस्तुत गरेका छन् ।

यसैगरी, उनीहरूले जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने, पैसा खातामा जम्मा गर्दा पैसाकाे सुरक्षा हुने तथा वाइयात खर्च नहुने जस्ता कुराहरू बैंककाे राम्राे पक्ष भएकाे बताएका छन् । 

त्यस्तै,ग्रामिण क्षेत्रहरूमा पनि शाखा विस्तार गर्न सर्वसाधारणहरूले विभिन्न बैंकहरूलाई सुझाव दिएका छन् । 

हेर्नुहाेस् विभिन्न बैकप्रति सर्वसाधारणकाे प्रतिकृया :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको