Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लद्युवित्तको समायोजन शेयर मूल्य कति ?

रबिन दङगाल

बुधबार, ०१ साउन २०७६, ११ : १० मा प्रकाशित

ग्लोबल आइएमई लद्युवित्तको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार  १०० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ६ सय ५१ रुपैयाँ हुने गरी मूल्य समायोज भएको छ ।जसको लागि औषत आधार शेयर मूल्य ९ सय ९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

5d2eb6d667d6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको