बुधबार, ११ असार २०७६
share
शेयर बजार घट्ने क्रम रोकिएन, नेप्से १० अंकले घट्दा, कारोबार रकम कति ?
शेयर बजार घट्ने क्रम रोकिएन, नेप्से १० अंकले घट्दा, कारोबार रकम कति ?
अर्थ संसार, काठमाडौं– लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । ...
गुराँस लाइफको लिलामी शेयर बिहीबारदेखि बजारमा, महँगो शेयर सस्तोमा उठाउने अवसर !
गुराँस लाइफको लिलामी शेयर बिहीबारदेखि बजारमा, महँगो शेयर सस्तोमा उठाउने अवसर !
अर्थ संसार, काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामीमा खुला हुने भएको छ । ...
नेप्से र कारोबार दुवैमा गिरावट, यी हुन बढ्ने र घट्ने कम्पनीहरु
नेप्से र कारोबार दुवैमा गिरावट, यी हुन बढ्ने र घट्ने कम्पनीहरु
अर्थ संसार, काठमाडौं– साताको तेस्रो दिन (आज ) मंगलबार शेयर बजार २.२३ अंकले घटेको छ । ...
शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : लगानिकर्ताको कमजोर कन्फिडेण्ट
शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : लगानिकर्ताको कमजोर कन्फिडेण्ट
बजारको मनोबिज्ञान बलियो भएको समयमा सानो सानो पोजेटिभ इस्युहरुमा पनि बजारमा उछाल आउने प्रवृत्ति हुन्छ। ...
बजेटपछि ४४ अङ्कले घट्यो बजार
बजेटपछि ४४ अङ्कले घट्यो बजार
अर्थ संसार,  काठमाडौँ-सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन । ...
नेप्सेमा यस साता तीन कम्पनीको ८१ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?
नेप्सेमा यस साता  तीन कम्पनीको  ८१ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?
अर्थ संसार, काठमाडौं– यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता शेयर सूचिकृत भएको छ । ...
सिद्धार्थ र लक्ष्मी बैंकले सेबोनमा दिए निवेदन
सिद्धार्थ  र लक्ष्मी बैंकले सेबोनमा दिए निवेदन
अर्थ संसार, काठमाडौं– सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्नको लागि सेबोनमा निवेदन दिएका छन् । सिद्धार्थ बैंकले जेठ २० गते र लक्ष्मी बैंकले जेठ २१ गते निवेदन दिएका हुन् । ...
सुनको मूल्य उच्च विन्दुमा, किन बढ्यो र भाउ कति पुग्यो ? हेर्नुहोस्
सुनको मूल्य उच्च विन्दुमा, किन बढ्यो र भाउ कति पुग्यो ? हेर्नुहोस्
अर्थ संसार, साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। ...
४५ करोडमा खम्चिएको शेयर बजारमा यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु
४५ करोडमा खम्चिएको शेयर बजारमा यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु
अर्थ संसार, काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक बिहीबार पनि करीब तीन अंकले घटेको छ । ...
गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै
गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै
अर्थ संसार, काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर  लिलामीमा ल्याउने भएको छ । ...
शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : बाहिरी भन्दा आफ्नै कारण
शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण  : बाहिरी  भन्दा आफ्नै कारण
अन्य कुराहरु सामान्य रहेमा शेयर बजारलाइ फागुन चैतको खेति साउन भदौको उब्जनी भन्ने गरिन्छ । सोहि अनुरुप पनि अहिले बजार बिस्तारै बढ्नु पर्ने समय हो । तर, दु:खको कुरा बजार बढ्न सकेको छैन । ...
युनियन हाइड्रोपावरको शेयर ओपन रेन्ज कति ?
युनियन हाइड्रोपावरको शेयर ओपन रेन्ज कति ?
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबारदेखि शेयर कारोबार खुल्ला भएको छ । ...
साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै
साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै
अर्थ संसार, काठमाडौं- साहस उर्जा कम्पनीले साढे २ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। ...
मागेजति आवेदन नपरेपछि हिमाल दोलखाले थप्यो आइपीओ भर्ने म्याद, अब कहिलेसम्म भर्न पाइने ?
मागेजति आवेदन नपरेपछि हिमाल दोलखाले थप्यो आइपीओ भर्ने म्याद, अब कहिलेसम्म भर्न पाइने ?
अर्थ संसार, काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आइपीओ भर्ने  म्याद थप गरेको छ। ...
नेप्सेमा ६ लाख कित्ता आइपिओ सूचिकृत
नेप्सेमा  ६ लाख कित्ता आइपिओ सूचिकृत
अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) निश्कासन भएको छ । ...
जनउत्थानको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर आउँदै
जनउत्थानको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर आउँदै
अर्थ संसार, काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले  २ लाख ८८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ। ...
सूर्या लाइफको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?
सूर्या लाइफको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?
अर्थ संसार,काठमाडौं- सूर्या लाइफ इन्सुरेन्सले आगामी असार ११ गते वार्षिक साधारण गर्ने भएको छ। ...
शुभम पावर र रिलायन्स फाइनान्सको एजिएम सोमबार, बोनस कति ?
शुभम पावर र रिलायन्स फाइनान्सको एजिएम सोमबार, बोनस कति ?
अर्थ संसार, काठमाडौं– सोमबार अर्थात जेठ २७ गते दुई कम्पनीको साधारणसभा हुँदैछ । शुभम पावर लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको साधारण सभा हुने भएको हो । ...
नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण : ५ बैंक ए वर्गमा, अरु कम्पनी कुन वर्गमा ? (सूचिसहित)
नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण : ५ बैंक ए वर्गमा, अरु कम्पनी कुन वर्गमा  ? (सूचिसहित)
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत मसान्तसम्म सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ । ...
शेयर बजारमा २ अर्ब ७५ करोडको कारोवार
शेयर बजारमा २ अर्ब ७५ करोडको कारोवार
अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका ...
नेप्सेमा १ लाख १० हजार कित्ता शेयर थपियो
नेप्सेमा १ लाख १० हजार कित्ता शेयर थपियो
अर्थ संसार, काठमाडौं– उन्नति माइक्रो.फाइनान्स वित्तीय संस्था लिमिटेडको १ लाख १० हजार कित्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । ...
इन्फिनिटी लद्युवित्तको आइपीओ बाँडफाँड, ६२ हजार ९९३ जनाले पाए १० कित्ता शेयर
इन्फिनिटी लद्युवित्तको आइपीओ बाँडफाँड, ६२ हजार ९९३ जनाले पाए १० कित्ता शेयर
अर्थ संसार, काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निश्कास गरेको साधारण शेयर (आइपीओ) बुधबार सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ । ...
नागरिक लगानी कोषको शेयर किन्ने अन्तिम मौका आज
नागरिक लगानी कोषको  शेयर किन्ने अन्तिम मौका आज
अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोषको संस्थापक शेयर भर्ने मंगलबार अर्थात जेठ २१ गते अन्तिम दिन रहेको छ । ...
रोकिएन शेयर बजार घट्ने क्रम
रोकिएन शेयर बजार घट्ने क्रम
अर्थ संसार, काठमाडौं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ । ...
बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता
बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता
अर्थ संसार, काठमाडौं– ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना आइतबारदेखि खुल्ला भएको छ । पुँजी बजारको पहिलो ‘एनआईबिएल सहभागिता फण्ड’ नाम खुलामुखी योजनाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले गरेका थिए । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved