Like us!
Follow us!
Connect us!
Watch us!

४१ ब्रोकर कम्पनीले खोल्दैछन् उपत्यकाबाहिर शाखा, कुनले कहाँ खोल्दैछन् (सूचीसहित)

मंगलबार, १२ पुस २०७३, १६ : ४५ मा प्रकाशित

४१ ब्रोकर कम्पनीले खोल्दैछन् उपत्यकाबाहिर शाखा, कुनले कहाँ खोल्दैछन् (सूचीसहित)

अर्थ संसार

काठमाडौैं–काठमाडौ–नेपाल स्टक एक्स्चेन्जले काठमाडौं उपत्यकाबाहिर कारोबार नगरेका ४१ सेयर ब्रोकर कम्पनीलाई शाखा खोल्न दिने तयारी गरेको छ । 

धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई बाहिर शाखा खोल्न लगाउन भनेपछि नेप्सेले त्यसको तयारी गरेको थियो । नेप्सेका आग्रह अनुसार ती ४१ कम्पनीले आफूले शाखा खोल्ने स्थान खुलाएर नेप्सेलाई पठाएका थिए । त्यसै अनुसार नेप्सेले शाखा खोल्न स्वीकृति दिन नेपाल धितोपत्र बोर्डमा मंगलबार सिफारिस पठाएको छ ।  

यसअघि अरु ९ वटा ब्रोकर कम्पनीले उपत्यका बाहिर शाखा खोलिसकेका छन् । 

कुन कम्पनीले कहाँ खोल्दैछन् शाखा ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको