Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशीको हकप्रदका लागि बुक क्लोज कहिले ?

बुधबार, २९ मंसिर २०७३, १३ : ४० मा प्रकाशित

सप्तकोशीको हकप्रदका लागि बुक क्लोज कहिले ?


अर्थ संसार 
काठमाडौं–सप्तकोशी विकास बैंकले हकप्रद सेयर निस्कासन गर्न सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ ।बैंकले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न आगामी पुस ८ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको हो । बैंकले पुस २८ गते साधारणसभा गर्दै छ । 
 

यो पनि पढ्नुहोस्

एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन ?

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव​

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको