Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रो फाइनान्सलाई १६९ देखि ५०६ मूल्य रेञ्ज, अधिकतम मूल्यमा समेत बेच्न भेटिएनन्

सोमबार, २७ मंसिर २०७३, १३ : ५९ मा प्रकाशित

नेशनल माइक्रो फाइनान्सलाई १६९ देखि ५०६ मूल्य रेञ्ज, अधिकतम मूल्यमा समेत बेच्न भेटिएनन्

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थालाई कारोबार सुरु गर्न सेयर मूल्य रेञ्ज १६९ देखि ५०६ रुपैयाँ तोकिदिएको छ ।

को थियो । यस कम्पनीको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।  नेप्सेले तोकेको अधिकतम रेन्ज ५०६ रुपैयाँ प्रतिकित्तामा १५ हजार कित्ताभन्दा बढीको खरिद माग आएको छ । त्यति मूल्यमा सेयर बेच्न कोही तयार भएका छैनन । 

यो पनि पढ्नुहोस्

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको