Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

सोमबार, २७ मंसिर २०७३, १३ : ३५ मा प्रकाशित

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ ।

बैंकले ५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । यसको औषत सेयर मूल्य ९८३ लाई आधार मानेर कारोबार मूल्य प्रतिकित्ता १६६७ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको सेयरको आइतबार अन्तिम कारोबार प्रति कित्ता २८०० रुपैयाँमा भएको थियो । 

यो पनि पढ्नुहोस्

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको