Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टर्नको १ बराबर १ हकप्रद आजदेखि

बुधबार, २२ मंसिर २०७३, १३ : १३ मा प्रकाशित

वेस्टर्नको १ बराबर १ हकप्रद आजदेखि

अर्थ संसार
काठमाडौं–वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर छ ? बैंकको १ बराबर १ कित्ताका दरले हकप्रद सेयर बुधबारदेखि विक्री खुल्ला भएको छ । सेयरधनीले पुस २६ गतेसम्म सेयरमा हक सुरक्षित गर्न आवेदन दिन सक्छन् ।

बैंकले १५ लाख ६९ हजार ६ सय कित्ता सेयर सेयरधनीलाई वितरण गर्दै छ । बैंकको कात्तिक १ गतेसम्म सेयर किन्नेले हकप्रद भर्न पाउने छन् । वेस्टर्नको हकप्रद भर्न विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय र वेस्टर्न बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्नु पर्ने छ । 

यो पनि पढ्नुहोस

स्ट्यान्डर्ड चार्टर्ड बैंकको समायोजित मूल्य कति ?

रिलायबलको उच्च लाभांश प्रस्ताव, २९ प्रतिशत बोनस

के छ नयाँ धितोपत्र निस्काशन नियमावलीमा ?

क्लियरिङ बैंक थप्न र दलालको सेवा उपत्यकाबाहिर विस्तार गर्न  नेप्सेलाई धितोपत्र बोर्डको अर्को निर्देशन

घट्यो हवाइ भाडा, कहाँको कति ?

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा ओविआरले सघाउने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको