Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबलको उच्च लाभांश प्रस्ताव, २९ प्रतिशत बोनस

बुधबार, २२ मंसिर २०७३, ११ : ४५ मा प्रकाशित

रिलायबलको उच्च लाभांश प्रस्ताव, २९ प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–रिलायबल डेभलपमेन्ट बैंकले विकास बैंकमध्ये दोस्रो सबैभन्दा उच्च बोनस प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिको बुधबारको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ ।यसअघि मुक्तिनाथ विकास बैंकले विकास बैंकहरुमध्ये सबैभन्दा बढी ३४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । 

यो पनि पढ्नुहोस्

घट्यो हवाइ भाडा, कहाँको कति ?

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा ओविआरले सघाउने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको