Like us!
Follow us!
Connect us!
Watch us!

आज सार्वजनिक बिदा, सेयर कारोबार पनि नहुने

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ०८ : २१ मा प्रकाशित

आज सार्वजनिक बिदा, सेयर कारोबार पनि नहुने

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि आज मङ्गलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

हिजो बिहान बसेको मन्त्रीपरिषद् बैठकले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि आज बिदा दिने निर्णय गरेको थियो । उनी दुई दिने भ्रमणका लागि आज अपरान्ह नेपाल आइपुग्नेछन् । 

कतारका सबैभन्दा उच्च नेतृत्वबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । सार्वजनिक बिदा घोषणा भएसँगै आज सेयरबजार पनि बन्द रहने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको