Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन क्यापिटल र सिद्धी हाइड्रोबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्भौता

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १७ : ५४ मा प्रकाशित

सिटिजन क्यापिटल र सिद्धी हाइड्रोबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्भौता


सिटिजन्स क्यापिटल लिमिटेड  सिद्धी हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । 

बिहीबार भएको उक्त सम्झौतामा सिद्धी हाइड्रो कम्पनी  लिमिटेडका तर्फबाट निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सिद्धी हाइड्रो कम्पनीले निर्माण गरिरहेको  “सिद्धिखोला जलविद्युत आयोजना” इलाममा रहेको छ । सो आयोजनाबाट १० मेघावाट विद्युत उत्पादन क्षमता रहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको