Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाईफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने

विहीबार, २६ साउन २०७४, २१ : ३६ मा प्रकाशित

गुराँस लाईफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने

अर्थ संसार, काठमार्डौं गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८ प्रतिका दरले बोनश सेयर जारि भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत (२ः१) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशनको लागि इन्स्योरेन्सले लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ ।

आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय तीनकुने काठमाडौंमा भएको एक समारोहमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहाल र निष्काशन प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडको तर्फबाट निष्काशन प्रबन्धकका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोस्

घरबेटीको नियमा होइन सरकारी नियमनमा तिर्नुस विद्युत्को बिल, विद्युत्को बढी महसुल लिए घरबेटीलाई ठगीमा कारवाही हुने

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले माग्यो ३० जना कर्मचारी (विज्ञापनसहित)

सरकारी जागिर खाने हो ? राष्ट्रिय अनुसन्धान विभागले माग्यो ५५ जना कर्मचारी (विज्ञापनसहित)

धितोपत्र बोर्डको सञ्चालकलाई सेयर कारोबारमा रोक, कारण यस्ता छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको