Like us!
Follow us!
Connect us!
Watch us!
स्वीट्स हाउसमा शीलबन्दी

अनमोल स्वीट्स हाउसमा शीलबन्दी

बुधबार, ०३ कार्तिक २०७३, १४ : २९ मा प्रकाशित

अनमोल स्वीट्स हाउसमा शीलबन्दी


अर्थ संसार
काठमाडौं– नक्साल भटभटेनीमा रहेको चर्चित अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले आज शीलबन्दी गरेको छ । स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसनासमेत घुमिरहेको फेला पारेपछि अनुगमन टोलीले  शीलबन्दी गरेको हो ।

बिभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि ४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको छ । 

रोजगारीको अवसर ! जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको