Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी बैंकको सेयर सुचिकृत

मंगलबार, १५ चैत्र २०७३, १२ : ०८ मा प्रकाशित

नेप्सेमा लक्ष्मी बैंकको सेयर सुचिकृत

अर्थ संसार 
काठमाडौं–  लक्ष्मी बैंकको सेयर नेप्सेमा आज सुचिकृत भएको छ । बैंकको ११ लाख ९८ ला हजार ११ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको हो ।

लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई गाभेपछि सेयर सुचिकृत भएको हो । 

यो पनि पढ्नुहोस्

जलविद्युतलाई अनुदान नदिने अर्थ मन्त्रालयको व्यवहारप्रति निजी क्षेत्र रुष्टअर्थले जमिन्दारी शैली देखाएको टिप्पणी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको