Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे बाेनस शेयर घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १२ : ३९ मा प्रकाशित

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे बाेनस शेयर घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । 

कम्पनीकाे चैत्र १ गते शुनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीका शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ३९ करोड ३४ लाख ३५ हजार ६ सय रुपैयाँ बराबरकाे बोनस वितरण गर्ने घाेषणा गरिएकाे हाे ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको