Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आइएमई जनरल इन्स्याेरेन्सको शेयरमूल्य समायोजन, पुग्याे कति ?

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, १० : २० मा प्रकाशित

नेप्सेमा आइएमई जनरल इन्स्याेरेन्सको शेयरमूल्य समायोजन, पुग्याे कति ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (फागुन १२ गते, साेमबार ) आइएमई जनरल इन्स्याेरेन्सको शेयरमूल्य समायोजन भएको छ । 

इन्स्याेरेन्सको ६ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५०० रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5e53546397890.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको