Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको नयाँ शाखा पोखराको शिवचोकमा

अर्थ संसार

मंगलबार, १४ माघ २०७६, १८ : ३२ मा प्रकाशित

सिभिल बैंकको नयाँ शाखा पोखराको शिवचोकमा

अर्थ संसार, काठमाडौं–  सिभिल बैंक लिमिटेडले  आफ्नो गण्डकी प्रदेश कार्यालय तथा पोखरा महानगरपालिकाको शिवचोक–१० मा नयाँ शाखा खोलेको छ ।

शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गरेका थिए । बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे छ ।

5e302db3e66db.jpg 5e302db813b9f.jpg 5e302dbb85541.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको