Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, ११ : ०९ मा प्रकाशित

हिमालयन बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – हिमालयन बैंक लिमिटेडले बैंककाे वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंककाे पुस २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे २७ औं वार्षिक साधारण सभा ताेकेकाे हाे । उक्त सभा माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको